०७ असोज २०८१, सोमबार
भर्खरै
★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

अन्तर्राष्ट्रिय

छ महिनामा भित्रियो तीन अर्ब असी करोड रेमिट्यान्स

प्रतिकात्मक तस्वीर कोलम्बो — श्रीलङ्काले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम ...

मोरक्को भूकम्पः आठ सय बीस जनाको मृत्यु, दुई सय पचास जनाको अवस्था गम्भीर

फाइल तस्वीरमोरक्को — मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । मोरक्कोको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था ...

प्रभावशाली विश्वनेताहरू नयाँदिल्लीमा भेला हुँदै

नयाँदिल्ली — भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा भेला ...

रसायन कारखानामा ग्यास चुहावट, दश जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीरबेइजिङ — उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य ...

अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

फाइल तस्वीरक्वालालम्पुर — मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी ...

प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने रयुजी किमुराविरुद्ध हत्या अभियोग

प्रतिकात्मक तस्वीरटोकियो — जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । प्रधानमन्त्री किसिदामाथि गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा विष्फोटक पदार्थयुक्त उपकरणले ...

चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले छिमेकीहरु असन्तुष्ट

हङकङ — चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ...

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी

फाइल तस्वीरहवाना — मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । गत शुक्रबार एक अखबारमा समाचार छापिएपछि रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु¥याउने प्रपञ्च भइरहेको खुलेको हो । युक्रेनको ...

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु, आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह

जकार्ता — दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ४३औँ शिखर सम्मेलन जकार्तामा सुरु भएको छ । क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो शिखर सम्मेलनको उद्घाटन ...

अमेरिकी प्रथम महिला बाइडेन पुनःकोरोना सङ्क्रमित

फाइल तस्वीरवासिङ्टन — अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उहाँ कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने ...