२३ साउन २०८१, बुधबार
फाइल तस्वीरपेरिस, साउन २३ गते । सोमबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरपेरिस, साउन २२ गते । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना। काठमाडौँ, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएपछि त्यहाँ अन्तरिम सरकार बन्ने भएको छ । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज सोमबार देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा ...
२१ साउन २०८१, सोमबार
तस्वीरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना । ढाका, साउन २१ गते। बङ्गलादेशमा विद्यार्थीहरुले सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आन्दोलनरत विद्यार्थीहरुको ...
२१ साउन २०८१, सोमबार
बेइजिङ्, साउन २१ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरढाका, साउन २१ गते । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई ...
२१ साउन २०८१, सोमबार
पेरिस, साउन २१ गते । आइतबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले १९ स्वर्ण, १५ ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरनयाँदिल्ली, साउन २१ गते । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) ...
२१ साउन २०८१, सोमबार
काठमाडौँ, साउन २१ गते । इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ । इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीरनयाँदिल्ली, साउन २० गते । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर ...