०२ बैशाख २०७९, शुक्रबार
रुसी मस्क्भ लडाकु पानी जहाज, तस्वीर: एएफपीरुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ । बिस्फोट कारण क्षतिग्रस्त भएको उक्त पानी जहाज समुद्रमा डुबेको हो ।बुधबार मस्क्भ नाम गरेको उक्त पानी जहाज युक्रेन युद्धका लागि सैन्य ...
२८ चैत २०७८, सोमबार
फाइल तस्वीरवासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार भर्चुअलमाध्यमबाट संवाद हुने भएको छ । गत महिना पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्रालयले दुई शीर्ष नेताबीचको भेटले ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरलाहोर — पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदच्युत भएका छन् । प्रधानमन्त्री खानले संसद् विघटन गरेपछि त्यसविरुद्धको मुद्दालाई त्यहाँको अदालतले उल्ट्याइदिए पछि पुनस्थापना भएको संसदले बहमतबाट खानलाई प्रधानमन्त्रीबाट हटाइदिएको हो । इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै ...
२७ चैत २०७८, आइतबार
बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वार्ता तस्वीर किभ– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको भ्रमणमा निस्किएका छन् । रुसी आक्रमणको चपेटामा परेको युक्रेनको भ्रमणमा निस्किएका प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको ...
२३ चैत २०७८, बुधबार
वासिङ्टन – अमेरिकाको दक्षिणीमध्य राज्य टेक्सासमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्घीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको ...
२२ चैत २०७८, मङ्गलबार
श्रीलङ्का – औषधिको चरम अभावका कारण श्रीलङ्कामा आज मङ्गलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन को आपत्कालीन कानुन लागू गर्न र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपत्कालीन ...
२२ चैत २०७८, मङ्गलबार
जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...
२२ चैत २०७८, मङ्गलबार
तस्वीर: एएफपीकिभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रुसद्वारा युक्रेनमाथि भएको युद्धलाई रोक्न केही समयदेखि युक्रेन र रुसका वार्ताटोलीबीच प्रत्यक्ष र भच्र्युअलमाध्यमबाट संवाद चलिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ...
२२ चैत २०७८, मङ्गलबार
तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...
२१ चैत २०७८, सोमबार
क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । साक्रामेन्टोको रेस्टुरेन्ट तथा बारहरु रहेको मध्य क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड ...