२१ चैत २०७८, सोमबार
कोलम्बो–श्रीलङ्कामा चरम आर्थिक भएपछि त्यहाँका सबै मन्त्रीहरुले एकसाथ राजीनामा दिएका छन् । पछिल्लो समय श्रीलङ्काले आर्थिक समस्या झेल्दै आएको छ । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सरकारका ...
२० चैत २०७८, आइतबार
पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गर्नुभएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिलाई संसद विघटनका लागि सिफारिस पठाइएको बताउनुभएको छ । उहाँले चुनावको तयारी गर्न ...
२० चैत २०७८, आइतबार
ब्राजिल – भीषण वर्षासँगै आएको बाढीका कारण ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी तटीय सहर र रियो दि जेनेरियोको फ्लुमिनेन्सीमा शनिबार पहिरोले क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख ...
१८ चैत २०७८, शुक्रबार
फाइल तस्वीरसियोल –दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १ः३६ ...
१६ चैत २०७८, बुधबार
काठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको ...
१६ चैत २०७८, बुधबार
काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भरियन्टको बीए–२ सब भेरियन्ट यतिबेला विश्वमा प्रभावी बनेको विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) जनाएको छ । यस भेरियन्टबाट ८६ प्रतिशत सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाइ छ । जनवरीको सुरुवातमा ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीर किभ – युक्रेनमाथि भैरहेको रुसी आक्रमणलाई रोक्न दुवै देशबीच टर्कीको राजधानी स्तानबुलमा हिजो मङ्गलबारदेखि शान्ति वार्ता प्रारम्भ भएको छ । युक्रेन र रुसबीच भएको वार्ता सकारात्मक उन्मुख भएको समाचारमा जनाइएको छ । स्तानबुलमा ...
१५ चैत २०७८, मङ्गलबार
कोलम्बो — परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलङ्काको कोलम्बोमा जारीे आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुथान गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको छ । परराष्ट्रमन्त्री खड्काले श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचांै बिमस्टेक ...
१४ चैत २०७८, सोमबार
रुस र युक्रेनबीच वार्ताको फाइल तस्वीर किभ– युक्रेन र रुसबीच वार्ता हुने भएको छ । युद्ध मैदानमा भिडिरहेका यी दुवै राष्ट्रबीच भोलि मङ्गगलबार भौतिक उपस्थितिमा वार्ता हुन लागेको छ । यी दुई देशबीचको टर्कीको राजधानी ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकिभ– रुसी आक्रमणको चपेटामा परेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्ताप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् । युक्रेन र रुसबीच ...