०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – भारतले नेपालका लागि नवीन श्रीवास्तवलाई नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपालका लागि भारतीय निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तवलाई भारतले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो ...
०१ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि सोमबार नेपाल आउनु हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लाग्नु भएको हो । डेढ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक ...
२७ बैशाख २०७९, मङ्गलबार
श्रीलङ्का – आर्थिक सङ्कटले समस्याग्रस्त बन्दै गएको श्रीलङ्कामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरु र सरकारी अधिकारीहरुलाई लक्ष बनाएका बताइएको छ । राजनीतिक तथा आर्थिक ...
१९ बैशाख २०७९, सोमबार
किभ – रुसी आक्रमणको शिकार बन्दै आएको यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बङ्करमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । यूक्रेनी र रुसी दुवै सैनिकको कब्जामा रहेको मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र ‘अजोन्वस्टल स्लिलवक्र्स’ क्षेत्रलाई पनि नागरिकहरुले ...
१६ बैशाख २०७९, शुक्रबार
भारत – भारतमा कोरोनाभाइरसले फेरि महामारीको रुप लिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समसामयिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३ सय ७७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा ...
१२ बैशाख २०७९, सोमबार
अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब, फाइल तस्वीरकाबुल – पाकिस्तानमाथि अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको आरोप लागेको छ । सोही विषयलाई लिएर अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले आइतबार पाकिस्तानलाई चेतावनी दिएका छन् ...
०९ बैशाख २०७९, शुक्रबार
एजेन्सी – जम्मू–काश्मीरमा सुरक्षा फौज र ससस्त्र समूहबीच भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूको सन्जुवान क्षेत्रमा भएको हो । ...
०७ बैशाख २०७९, बुधबार
फाइल तस्वीरः गेट्टी इमेजकिभ– युक्रेनको मारिपोल शहरमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न रुसको रक्षा मन्त्रालयले फेरि अल्टिमेटम दिएको छ । उसले युक्रेनी सुरक्षाकर्मीलाई ११ जिएमटी ९नेपाली समय अनुसार बेलुका पौने ५ बजे० सम्म आत्मसमर्पणका लागि ...
०७ बैशाख २०७९, बुधबार
एजेन्सी – श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मङ्गलबार आन्दोलनमा ...
०६ बैशाख २०७९, मङ्गलबार
किभ– रुसले युक्रेनमाथिको सैन्य कारवाहीलाई निरन्तरता दिंदै आएको छ । युक्रेनको अहिलेसम्मकै सुरक्षित मानिदै आएकोे पश्चिमी शहर लभिभ पछिल्लोपटक रुसी आक्रमणको निशाना बनेको छ । रुसी गोलाबारीका कारण पहिलोपटक लभिभमा सोमबार सर्वसाधारणको मृत्यु भएको समाचारमा ...