०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु ★   उच्च अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन ★   सभामुख घिमिरे कम्बोडियामा ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह

अन्तर्राष्ट्रिय

भेरियन्टपछि देखियो भारतमा ब्ल्याक फङ्गसको महामारी

एजेन्सीभारत– कोरोना भाइरस सङ्क्रमणको माहामारीको सामना गरिरहेको भारतमा अर्को थप ब्ल्याक फङ्गस रोग देखिएको छ । यो रोगले भारत सरकारलाई तरङ्गि र चिन्तित बनेको छ । केन्द्रीय सरकारले सबै राज्यलाई पत्र पठाएर ब्ल्याक फङ्सका लागि ...

इजरायल र प्यालेस्टाइन सङ्घर्ष अन्त्य गर्न अमेरिकी दबाब

गाजा– इजरायल र प्यालेस्टाइन बीच बढ्दो हिंसा र मानवीय क्षतिलाई रोक्न विश्व समुदायले अपिल गर्दा पनि दुवै पक्ष बीच सङ्घर्ष जारी छ । यसैबीच हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानको उपाय अवलम्बन गर्न अमेरिकाले इजरायलमाथिको ...

आगामी अक्टोबरसम्म कोभ्याक्स खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायमै

काठमाडौं – भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । सरकारी स्रोतलाई उल्लेख गर्दै समाचारमा यसअघि अपेक्षा गरिएभन्दा लामो समयसम्म भारतले ...

इजरायल–प्यालेस्टाइनको हिंसा दोस्रो हप्तामा प्रवेश, हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अपिल

गाजा– इजरायल–प्यालेस्टाइनबिचको भड्कँदो हिंसा बढ्दै जाँदा अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ । सर्वसाधारण नागरिकको रक्षाका लागि संयुक्त राष्ट्रसंघ, अमेरिका तथा बेलायतले लागि अपिल गरेका हुन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै ...

कोरोनाविरुद्धको २–डीजी औषधि आजदेखि प्रचलनमा

भारत– भारतका रक्षा मन्त्री राजनाथ सिंहले कोरोना भाइरसविरुद्धको औषधि २–डीजीको पहिलो डोज आज सोमबार जारी गरेका छन् । डीआरडीओले जारी गरेको औषधिको पहिलो खेप डोज जारी गरेपछि मन्त्री सिंहले भनेका छन्, ‘यसको प्रयोगबाट सङ्क्रमितलाई चाँडो ...

भड्किंदो द्वन्द्वको भूमरिमा इजरायली र प्यालेस्टाइनी नागरिक

इजरायली र प्यालेस्टाइनी बीचको सङ्घर्षका कारण इजरायलको हवाइ आक्रमणमा परी आइतबार मात्रै ४० जनाले ज्यान गुमाएका छन् । गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् । ...

भारतमा घट्दै कोरोना सङ्क्रमणको दर घट्नेक्रम जारी

नयाँ दिल्ली – कोरोना भाइरसको नयाँ भेरिएन्टले आक्रान्त बनेको दक्षिण छिमेकी देश भारतमा विगत ५ दिनदेखि दैनिक रुपमा नयाँ सङ्क्रमणको सङ्ख्या केही घटिरहेको छ । भारतमा एक साता अघिसम्म एकै दिन चार लाखको हाराहारीमा सङ्क्रमितहरु ...

इजरायल–प्यालेस्टाइन भिडन्त अमेरिकी राष्ट्रपतिको चासो

इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...