०२ चैत २०७८, बुधबार
फाइल तस्वीरवासिङ्टन – अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी भनि घोषणा गरेको हो । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २,५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्च स्तरीय भेटघाट गर्दै हुनहुन्छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो ...
३० फागुन २०७८, सोमबार
फाइल तस्वीरनेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा ...
३० फागुन २०७८, सोमबार
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ । विदेशमन्त्री राजकुमार फैसल नेपालको दुईदिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो । भ्रमणका ...
२९ फागुन २०७८, आइतबार
साङ्केतिक तस्वीर ।रियाद – साउदी अरबले शनिबार आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कुल संख्याभन्दा बढी हो ।‘ उनीहरू सबैलाई ’घोर अपराध’ गरेकोमा दोषी ठहर ...
२९ फागुन २०७८, आइतबार
साउदी – साउदी अरबले शनिबार ८१ जनालाई मृत्युदण्डको सजाय दिएको छ । साउदी सरकारले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको हो । उक्त राज्यले गत वर्ष दिएको मृत्युदण्डको कूल संख्याभन्दा बढी ...
२३ फागुन २०७८, सोमबार
किभ – रुसी क्षेप्यास्त्रको निसानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुसले ११ दिनयता आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै सहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी ...
२२ फागुन २०७८, आइतबार
अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा ...
२२ फागुन २०७८, आइतबार
फाइल तस्वीरकिभ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनमा जारी युद्धको गम्भीर प्रभाव विश्व अर्थतन्त्रमा पर्ने चेतावनी दिएको छ । युद्धको प्रभाव अर्थतन्त्रमा अहिले नै देखिएको र अस्थिर अवस्था रहेकाले विश्व अर्थतन्त्र थप गम्भीर अवस्थातिर धकेलिने ...