१३ चैत २०७८, आइतबार
फाइल तस्वीरतीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् ...
१३ चैत २०७८, आइतबार
तस्वीरः रोयटर्स किभ — रुसले पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा मिसाइल आक्रमण गरेको खबर छ । युक्रेनमाथि रुसले आक्रमण बढाउँदै जाँदा त्यहाँको जनजीवन नै कस्टकर र भयावह बन्दै गएको छ । रुसले लभिभमा ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । ...
०८ चैत २०७८, मङ्गलबार
गेट्टी इमेज, फाइल तस्वीरकिभ – रुसी आक्रमणको चपेटामा परेको युक्रेनलाई शक्तिशाली हतियार उपलब्ध गराउने विषयमा छलफल भैहेको छ । रुस विरुद्ध लड्न युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग अमेरिकाले छलफल गरिरहेको ...
०७ चैत २०७८, सोमबार
फाइल तस्वीरवाशिङ्टन – रुस र युक्रेनबीचको युद्धको गतिविधिलाई नियाल्न अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्ड जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाए अनुसार सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारहरुसँगको बैठकमा सहभागी ...
०६ चैत २०७८, आइतबार
फाइल तस्वीर कोलम्बो – सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउन बजेट दिन नसकेपछि श्रीलङ्काका विद्यालय तहको परीक्षा स्थगित भएको छ । आर्थिक सङ्कट समाधानको विकल्पको माग गर्दै श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शन भएको हो । गम्भीर ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । अमेरिकी कूटनीतिज्ञ लिएर काठमाडौँ आएको अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं— हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शूरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा (८८४८.८६ मीटर) लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरपहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीर वाशिङ्टन– रुस र युक्रेनबीचको जारी युद्धलाई लिएर चीन र अमेरिकाबीच टेलिफोन सम्वाद हुने भएको छ । चिनिया राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा सम्वाद ...