१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट ★   गोहीको अण्डा सङ्कलन सुरु ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम ★   चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा ★   आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा ★   बसको ठक्करबाट एकको मृत्यु ★   कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु ★   सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार ! ★   दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

अन्तर्राष्ट्रिय

परमाणु हतियार तयारी अवस्थामा राख्न पुटिनको आदेश, युक्रेन र अमेरिकी राष्ट्रपतिबीच वार्ता

फाइल तस्वीरमस्को– युक्रेनमाथि गरिरहेको आक्रमणका क्रममा सम्भावित अमेरिकी र नेटो सम्बद्ध सैन्यबललाई दृष्टिगत गर्दै परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा रहन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र ...

मानवीय सहायतका लागि भन्दै युक्रेनका दुई शहरमा अस्थायी युद्धविराम

किभ – नौ दिनदेखि युद्ध लड्दै आएको रुसले युक्रेनका मुख्य दुई शहर मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसले मानवीय सहायता सामग्रीका लागि भन्दै अस्थायी युद्धविराम गरेको हो । मस्कोको स्थानीय समयअनुसार ...

फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

एजेन्सी– रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको ...

निरङ्कुशतामाथि सधैं स्वतन्त्रताले अटल विजय प्राप्त गर्छ : राष्ट्रपति बाइडेन

फाइल तस्वीरकिभ– रुसद्वारा युक्रेनमा जारी आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् । रुस र युक्रेनबीचको जारी युद्धका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले संसदलाई सम्बोधन गर्दै ...

खानी दुर्घटनामा भएको विस्फोटमा परी १३ जनाको मृत्यु

बोगटा – कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान ...

रुससँगको वार्तामा युक्रेनले राख्यो दुई माग

युद्धरत युक्रेन र रुसबीच आज भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त ...

राष्ट्रपति भन्छन् : अबको २४ घण्टा महत्वपूर्ण छ

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् । सोमबार बेलारुसको ...

संयुक्त राष्ट्रसंघमाथि रुसको भिटो, आक्रमणको निन्दा गर्ने प्रस्ताव विफल

तस्वीर: रोयटर्स किएभ– रुसले युक्रेनको राजधानीमा गरेको आक्रमणलाई जारी राखेको छ । तर, युक्रेनी सेनाले भने रुसी सैनिकलाई भगाएको दावी गरेको छ । रुसी सेनालाई आफूहरुले भगाएको युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार ...

युक्रेनमाथि रुसको आक्रमण तिव्र, पुटिन भन्छन् कब्जा गर्ने कुनै योजना छैन

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि युक्रेनमाथि रुसी सैन्य आक्रमणलाई तिव्रता बनाइएको छ । रुसी सेनाको आक्रमणबाट युक्रेनी सेना सहित कम्तिमा १ सय ३७ जनाभन्दा बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनको ...

युक्रेनका विभिन्न शहरलाई लक्षित गरी सैन्य आक्रमण, १ सय ३७ युक्रेनी नागरिकको मृत्यु

मस्को – युक्रेनमाथि आक्रमणको विरोधमा रुसमा हजारौँ मान्छेले सडकमा प्रदर्शन गरेका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायतका मुख्य शहरमा भएका प्रदर्शनमा प्रहरीले अहिलेसम्म १७ हजार जनालाई गिरफ्तार गरेको त्यहाँस्थित स्वतन्त्र मानव अधिकार समूहलाई उद्धृत गर्दै ...