१२ चैत २०७७, बिहिबार
अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरुको सङ्ख्या ३ करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र सङ्क्रमितको सङ्ख्या ३ करोड १ हजार २ सय ४५ जना पुगेको हो ।अमेरिकामा पछिल्लो ...
१२ चैत २०७७, बिहिबार
रासस अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ५ तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले आज जानकारी दिएको छ ।तालिबान लडाकू ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं – भारतमा ५३ हजार ४ सय ७६ जना थप व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ ...
१२ चैत २०७७, बिहिबार
एजेन्सी – भारतको राजस्थानको सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् ।पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं —नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले १० मिलियन युरो अनुदान दिने भएको छ । नेपालको तर्फबाट अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।यसले ...
१२ चैत २०७७, बिहिबार
भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्ट फेला परेको छ । संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो । अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको ...
११ चैत २०७७, बुधबार
याङ्गुन – म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३ सय ६० जना ...
११ चैत २०७७, बुधबार
आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू मेक्सिको सिटी, मेक्सिको सिटी – संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु ...
११ चैत २०७७, बुधबार
छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका ...
१० चैत २०७७, मङ्गलबार
इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । ...