११ असार २०७८, शुक्रबार
नयाँदिल्ली –कोरोना भाइरसको महामारी झेल्दै आएको भारतमा सङ्क्रमणको दर घट्दै जाँदा पछिल्लो २४ घण्टामा ५१ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । कुल १७ लाख ३५ हजार ७ सय ८१ जनाको ...
११ असार २०७८, शुक्रबार
अमेरिका– संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा ठूलो दुर्घटना भएको छ । एक अधिकारीले बताए अनुसार उक्त भवनको भग्नावशेषमा परी एक जनाको मृत्यु हुनुको साथै ५० जनाभन्दा धेरै मानिसहरु ...
११ असार २०७८, शुक्रबार
जापान– जापानमा गम्भीर प्रकृतिका साइबर अपराधका घटनाहरु भैरहेकोले त्यस्ता कार्यलाई रोक्दै निरुत्साहित गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्बन्धी विद्यमान कानुन पर्याप्त नभएको ...
११ असार २०७८, शुक्रबार
भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उहाँको भनाइ छ । ...
१० असार २०७८, बिहिबार
काठमाडौं – चीन सरकारले विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल गरेको छ । नेपालसहित ...
०९ असार २०७८, बुधबार
वासिङ्टन– अमेरिकाको माथिल्लो सदनमो ल्याएको निर्वाचन सम्बन्धी विधेयकलाई सिनेटका रिपब्लिकनहरुले रोकिदिएका छन् । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् ।डेमोक्र्याटलराष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं– नेपालले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १८ वटा मुलुकलाई कोभ्याक्सअन्तगर्त थप १ करोड ६० लाख खोप उपलब्ध गराउन लागेको हो । अमेरिकाले कोभ्याक्स अन्तर्गत निम्न र ...
०८ असार २०७८, मङ्गलबार
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सात वर्षमा देशको अर्थतन्त्र निराश लाग्दो अवस्थामा पुगेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । रोजगार र आर्थिक समृद्धि ल्याउने जस्ता वाचा गरेर भारतीय सत्तामा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदीले ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोपको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता प्रकट गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभाव भएका कारण विश्वका अधिकांश गरिब मुलुकहरुले खोप अभियान जारी राख्न ...
०६ असार २०७८, आइतबार
कोरोना भाइरस सङक्रमणका कारण ब्राजिलमा पाँच लाखभन्दा धेरै सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसकै कारण मृत्यु हुनेको यो सङख्या विश्वकै दोस्रो धेरै सङ्ख्या हो । आगामी दिनमा अझ यो सङ्ख्या झन विकराल हुन ...