२९ साउन २०७९, आइतबार
क्यानवेरा – अष्ट्रेलियाको राजधानी क्यानवेरास्थित विमानस्थलमा गोली चलेको छ । गोलाबारीको यस घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीले विमानस्थलमा तीनवटा गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले गोली चलाएको आशंकामा एक व्यक्तिलाई पक्राउ ...
२७ साउन २०७९, शुक्रबार
साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...
२६ साउन २०७९, बिहिबार
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार यो ...
२६ साउन २०७९, बिहिबार
एजेन्सी – दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षा पछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै ...
२५ साउन २०७९, बुधबार
फाइल तस्वीर सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोरोना सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य ...
२५ साउन २०७९, बुधबार
फाइल तस्वीर इजरायल– हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । जोर्डनको नेगेभबाट हुनलागेको हतियार तस्करी हिजो विफल पारिएको इजरायली सेनाले जनाएको हो । आतङ्ककारीहरुले नागरिकहरुलाई आतङ्कित बनाइ मार्ने प्रयोजनाका लागि ति ...
२५ साउन २०७९, बुधबार
फाइल तस्वीर किभ – युक्रेनमाथि आक्रमण बढाउँदै लगेको रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई अत्याधुनिक हतियार एजीएम– ८८ ...
२४ साउन २०७९, मङ्गलबार
तस्वीर: एएफपी प्यालेस्टाइन – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीरबेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई ...