१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

अन्तर्राष्ट्रिय

सोभियत सङ्घ विघटन गरेका राष्ट्रपतिको अन्तेष्टीमा रुसी राष्ट्रपति नजाने

फाइल तस्वीर मस्को– मङ्लबार ९१ वर्षको उमेरमा निधन भएका तात्कालिन सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचोभको शनिबार भोलि हुने अन्त्येष्टीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । रुसी राष्ट्रपति पुटिनको कार्यतालिकाले उनलाई शनिबारको ...

भारतीय विदेश राज्यमन्त्रीद्वारा कसैको पनि जमिन कब्जा नगरेको दावी

फाइल तस्वीर नयाँ दिल्ली –भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएको छ । भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले नयाँदिल्लीस्थित नेपाली दूतावासले हिजो आयोजना गरेको तीज विशेष ...

सोभियत नेता गोर्बाचेभको निधन

तस्वीर : बीबीसी मस्को – शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र ...

नेपाली र केन्याली क्रिकेट टिम आज फाइनल खेलमा भिड्दै, खेल जिमखाना क्रिकेट मैदानमा हुने

फाइल तस्वीर । नैरोबी – नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याली टिमबीच आज मङ्गलबार प्रतिस्पर्धा हुने भएको छ । नेपाली टिमले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना ...

दुईजना पाइलटबीच प्लेनको ककपिटभित्रै कुटाकुट, घटनामा संलग्न दुई जना निलम्बित

एजेन्सी – एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो । कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बित समेत गरेको छ । यसका बाबजुद ...

दुई अर्बभन्दा बढीको लागतमा बनेको ३२ तले ट्वीन टावर केही समयमै ध्वस्त !

एजेन्सी – भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएको छ । नोएडास्थित सेक्टर–९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएको हो । १०० मिटरभन्दा अग्लो दुवै टावर ध्वस्त हुन ...

रुसद्वारा युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण, २२ जनाको मृत्यु, दर्जनौँ मानिस घाइते

एजेन्सी – रुसले युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । रुसले युक्रनमाथि आक्रमण थालेको ६ महिनामा रकेट हमला गरी कम्तीमा २२ ...

कोरोना भाइरसका कारण एकै दिन ३ सय ४३ जनाको मृत्यु, २ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि

एजेन्सी – जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३ सय ४३ जनाको मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ । अघिल्लो दिन ३ ...

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकार

फाइल तस्वीर किभ– रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए । भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका ...

पाँच चिनियाँ विमानले मध्य रेखा पार गरे :ताइवान

ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ...