०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय

यूरोप र अमेरिकाबाट आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

लण्डन – बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले जानकारी ...

एक हप्तामै ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित : डब्लुएचओ

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस ...

अमेरिकाको अलास्कामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने खतरा

अलास्का – अमेरिकामा ८ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का द्वीपमा बुधबार राति करिब सवा १० बजेतिर उक्त भूकम्प गएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार ...

अमेरिकी पौडीबाज ड्रेसलले कीर्तिमानसहित जिते स्वर्ण पदक, थप अर्को कीर्तिमानको खोजीमा भोलि प्रतिस्पर्धा गर्दै

टोकीयो –जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत पुरुषतर्पmको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगितामा अमेरिकी पौडीबाज केलब ड्रेसलले स्वर्ण पदक जित्न सफल भएका छन् । ड्रेसलले ओलम्पिक कीर्तिमानी नयाँ रेकर्ड बनाउँदै उनले व्यक्तिगत स्पर्धामा ४७.०२ ...

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र तालिवानी नेताको चीन भ्रमणले विश्व राजनीतिमा उब्जाएको नयाँ तरङ्ग

बेलायतमा गत महिना भएको जी—७ को बैठक पछि विश्व राजनीति विस्तारै तात्दै गएको छ । महाशक्ति राष्ट्र भन्ने अमेरिकाले विश्व राजनीतिमा अहिले आफुलाई पुनः स्थापित गराउन खोजिरहेको छ । विश्व अर्थ राजनीतिले पनि अमेरिका यतिखेर ...

दैनिक नयाँ सङ्क्रमितको संख्या उच्च भएसँगै सिड्नीमा थपियो एक महिनासम्मको लकडाउन

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको ...

रेल र बस ठोक्किँदा १८ जनाको मृत्यु, १९ जना घाइते

लखनउ –भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मङ्गलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका ...

रासायनिक फ्याक्ट्रीमा बिस्फोट हुँदा एकको मृत्यु चार बेपत्ता र १६ जना घाइते

बर्लिन– जर्मनीको लेभरकुजन शहरमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा भएको बिस्फोटमा परी कम्तिमा १६ जना घाइते भएका ...

केमिकल प्लान्ट बिस्फोट हुँदा एक जनाको मृत्यु, चार बेपत्ता

लेभरकुजन – जर्मनीको एक केमिकल (रसायन) प्लान्ट बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता रहेका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते ...

अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्रता दिंदै

काबुल– देशबाट विदेशी सेना बहिर्गमन हुनेक्रमसँगै अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्र बनाउन थालेका छन् । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले आफ्नो कब्जामा लिन गरेको प्रयास असफल भएको छ । यद्यपि, ...