२६ भदौ २०७९, आइतबार
एजेन्सी – पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । ...
२६ भदौ २०७९, आइतबार
काबुल – अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका ...
२४ भदौ २०७९, शुक्रबार
एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको ...
२३ भदौ २०७९, बिहिबार
एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर सिउल – दक्षिण कोरियामा आएको हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ । त्यहाँको एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर इस्लामावाद – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय सङ्कट उत्पन्न हुन सक्ने भन्दै डब्लुएचओले यस्तो ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न बेलायतबाट किभलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएपछि युक्रेनी ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी दूतावास बाहिर आत्मघाती बम विष्फोट भएको छ । सोमबार भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको समाचारमा जनाइएको छ । उक्त आत्मधाती बम विष्फोटमा परी दुई ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर लण्डन– बेलायतमा देशको आगामी नेतृत्वको लागि नयाँ कञ्जरभेटिभ नेता छानिने भएको छ । यसरी छानिएका नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । भावि प्रधानमन्त्रीका लागि नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर नैरोवी– पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच आज शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बाजि मारेको छ । नेपाल र केन्याबीच केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलले नेपालले जित हात ...