२७ असार २०७८, आइतबार
रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...
२६ असार २०७८, शनिबार
अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तालिबान बिद्रोहीले इरान र तुर्किमेनिस्तानसँग जोडिएका दुई प्रमुख सीमामा नियन्त्रण कायम गरेका छन् । तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन् ...
२५ असार २०७८, शुक्रबार
सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – विश्वभर कोभिड–१९ को सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ...
२३ असार २०७८, बुधबार
काठमाडौं – हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा सञ्चालनमा आएको छ । गत जुलाई २ तारिखका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक रूपमा न्युयोर्कको कुइन्स स्थित ...
२३ असार २०७८, बुधबार
श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ । क्याम्पसले ...
२३ असार २०७८, बुधबार
एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तारवाद नखोज्ने बताउनुभएको छ । चीन सधैं विकासशील विश्वको सदस्य रहने उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको ...
२२ असार २०७८, मङ्गलबार
काबुल– तालिवानी विद्रोहीहरुले अफगानिस्तानबाट विदेशी सैनिक तत्काल नहटे राम्रो नहुने चेतावनी दिएको भोलिपल्टै अफगानी सेनाले ज्यान जोगाउन छिमेकी देश ताजकिस्तानमा शरणलिन पुगेका छन् । तालिवानी विद्रोहीहरुले तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छ भनेका ...
२१ असार २०७८, सोमबार
काबुल — तालिबानले अफगानिस्तान रहेका सबै विदेशी सेना आगामी सेप्टेम्बर महिनासम्ममा नहटे त्यसवातप गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिएको छ । अफगानिस्तानस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षार्थ एकहजार सैनिक खटिरहने समाचार सार्वजनिक तालिबानको ...
२१ असार २०७८, सोमबार
मनिला– फिलिपिन्समा आइतबार भएको सेनाको विमान दुर्घटनाहुँदा अहिलेसम्म ४५ जनाले ज्यान गुमाइसकेका छन् । सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको त्यहाँको सैनिक मुख्यालयले जनाएको छ । उक्त विमानमा अधिकांश सेनाहरु ...