१० साउन २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पु¥याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको ...
१० साउन २०७९, मङ्गलबार
क्यानाडा – एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृङ्खलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका ...
०९ साउन २०७९, सोमबार
एजेन्सी – म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएकोे सरकारी सञ्चारमाध्यमले जनाएको छ । म्यान्मारले दशकौंपछि पहिलोपटक यसरी मृत्युदण्ड दिएको हो । मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला ...
०९ साउन २०७९, सोमबार
प्रतिकात्मक तस्वीर एजेन्सी – पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय ...
०८ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिङ्गटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई ...
०८ साउन २०७९, आइतबार
किभ– रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो । सैन्य प्रवक्ता ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीर कोलम्बो – श्रीलङ्कामा १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धना नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री गुणवर्धनले आजै पदको शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा पाल टाँगेर अड्डा जमाइ बसेका प्रर्दशनकारीलाई त्यहान्को सुरक्षाकर्मीले हटाउन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाए अनुसार राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा सुरक्षाफौजले छापा मार्दै प्रदर्शनकारीहरुलाई हटाउन ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीरसुडान – सुडानको ब्ल्यु नाइल राज्यमा कम्तिमा एक सय पाँच जनाको मृत्यु भएको छ । त्यहाँ जातीय हिंसा भड्किंदा यस्तो घटना घट्न भएको हो । उक्त हिंसाबाट दुई सय ९१ जना घाइते भएको ब्ल्यु ...
२७ असार २०७९, सोमबार
किभ – पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ...