२१ असार २०७९, मङ्गलबार
न्युयोर्क – संयुक्त राज्य अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका ...
२० असार २०७९, सोमबार
कोपेनहेगन – डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा ...
१७ असार २०७९, शुक्रबार
वासिङ्टन – अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौजना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलाबारीको घटना ...
१६ असार २०७९, बिहिबार
लण्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’ उनले अगाडि थपे, ...
१५ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर एजेन्सी – अमेरिकाको फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा गोली लागेर सानो बहिनी घाइते भएको जनाइएको छ । उक्त ...
१४ असार २०७९, मङ्गलबार
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी ७) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै ...
१४ असार २०७९, मङ्गलबार
टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकाको एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । ...
१४ असार २०७९, मङ्गलबार
किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमण भएको छ । आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मिसाइल हमलामा ५९ जना घाइते भएका छन् । युक्रेनको आपतकालीन सेवाका प्रमुख ...
१३ असार २०७९, सोमबार
साङ्केतिक तस्वीर एजेन्सी – मध्यफिलिपिन्समा १ सय ६५ यात्रु सवार मामा मेरी–क्लो नाम गरेको एउटा डुङ्गामा आगलागी भएको छ । उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर एजेन्सी – संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । ...