२७ असार २०७९, सोमबार
श्रीलङ्का – श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीहरूले कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरजाकर्ता– चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दुवै देशले सँगसँगै मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । शनिबार इण्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो धारणा व्यक्त गर्नु ...
२५ असार २०७९, शनिबार
फाइल तस्वीर न्युयोर्क – अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ...
२४ असार २०७९, शुक्रबार
वासिङ्टन – अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको हो ।एक सयभन्दा ...
२४ असार २०७९, शुक्रबार
जापान – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति उहाँकै मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि बाध्यभएर आज बिहीबार उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो । आफ्नो मन्त्रिमण्डलका सदस्यहरुले धमाधम ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर लन्डन – बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार सङ्कटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिनुभएको हो । आफ्नो ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली – भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट भेटिएकोे छ । कम्तिमा १० वटा राज्यहरुमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीरजाकर्ता – इण्डोनेसियाको आरफुरा समुन्द्रमा डुङ्गा डुब्दा १५ जनाभन्दा बढी माछा मार्ने मछुवाहरु बेपत्ता भएको खबर छ । डुङ्गा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इण्डोनेसियाली अधिकारीहरुले बताएका छन् ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको सञ्चारमाध्यम बीबीसीले जनाएको छ । एक टेलिभिजन सन्देशमा राष्ट्रपति भ्लादिमिर ...