०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय

कोपा अमेरिकाः अठ्ठाईस वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले उचाल्यो उपाधी, मेसीको सपना पूरा

रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...

तालिबान विद्रोहीद्वारा अफगानिस्तानका दुई सीमा कब्जा

अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तालिबान बिद्रोहीले इरान र तुर्किमेनिस्तानसँग जोडिएका दुई प्रमुख सीमामा नियन्त्रण कायम गरेका छन् । तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन् ...

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दोक्रममा, खोप लगाउने अभियानलाई तिव्रता

सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख माथि

काठमाडौं – विश्वभर कोभिड–१९ को सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ...

हिमानी ट्रष्ट युएसएको शाखा आधिकारिक रुपमा सञ्चालनमा

काठमाडौं – हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा सञ्चालनमा आएको छ । गत जुलाई २ तारिखका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक रूपमा न्युयोर्कको कुइन्स स्थित ...

एसएलटिसीद्वारा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति

श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ । क्याम्पसले ...

चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहन्छ : राष्ट्रपति सी जिनपिङ

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तारवाद नखोज्ने बताउनुभएको छ । चीन सधैं विकासशील विश्वको सदस्य रहने उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको ...

सरकारी सेना ज्यान जोगाउन छिमेकी देश ताजकिस्तानको शरणमा

काबुल– तालिवानी विद्रोहीहरुले अफगानिस्तानबाट विदेशी सैनिक तत्काल नहटे राम्रो नहुने चेतावनी दिएको भोलिपल्टै अफगानी सेनाले ज्यान जोगाउन छिमेकी देश ताजकिस्तानमा शरणलिन पुगेका छन् । तालिवानी विद्रोहीहरुले तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छ भनेका ...

अफगानिस्तानमा रहेका विदेशी सेनालाई देश छोडेन तालिबानको चेतावनी

काबुल — तालिबानले अफगानिस्तान रहेका सबै विदेशी सेना आगामी सेप्टेम्बर महिनासम्ममा नहटे त्यसवातप गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिएको छ । अफगानिस्तानस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षार्थ एकहजार सैनिक खटिरहने समाचार सार्वजनिक तालिबानको ...

फिलिपिन्समा विमान दुर्घटना परेका ४५ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

मनिला– फिलिपिन्समा आइतबार भएको सेनाको विमान दुर्घटनाहुँदा अहिलेसम्म ४५ जनाले ज्यान गुमाइसकेका छन् । सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको त्यहाँको सैनिक मुख्यालयले जनाएको छ । उक्त विमानमा अधिकांश सेनाहरु ...