०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित

अन्तर्राष्ट्रिय

अमेरिकाले नोभेम्बरदेखि विदेशी यात्रुलाई प्रवेश गर्न दिने

वासिङ्टन– विश्व महामारीको रुपमा पैmलिएको कोरोना भाइरस महामारीका कारण गत वर्षदेखि प्रतिवन्ध लगाउँदै आएको यात्रालाई अमेरिकाले खुकुलो पार्ने भएको छ । कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आगामी नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न ...

ओकस सुरक्षा सम्झौताले बढ्दो तनाव, फ्रान्सलाई नढाँटेको अस्ट्रेलियाको जिकिर

सिड्नी– अमेरिका, बेलायत र अष्ट्रेलियाबीच गतहप्ता भएको ‘ओकस सुरक्षा सम्झौता’ का कारण विश्व राजनीतिलाई मथिङ्गल बनाएको छ । अस्ट्रेलियाले फ्रान्ससँग सबमरिन किन्ने सम्बन्धमा भएको अर्बौं डलरको ठेक्का सम्झौता अन्त्य गरी ओकस नामको सुरक्षा सहकार्य सम्झौतामा ...

‘ओकस’ सम्झौताप्रति फ्रान्सको असन्तुष्टि, युद्धको मानसिकता लुकेको चीनको आरोप

फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँपेरिस– फ्रान्सले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी ‘ओकस’ सम्झौता लाई लिएर आक्रोश व्यक्त गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले ओकस सम्झौताबारे अमेरिका र अस्ट्रेलियाले झुट बोलेको आरोप ...

पेनिस्लिभेनियामा राष्ट्रपति जो बाइडेन तालिवानी पोशाकमा देखिने कार्टुन प्रदर्शन, सर्वत्र चर्चा

पेनिस्लिभेनिया – अमेरिकाको पेनिस्लिभेनिया राज्यका सडकमा राष्ट्रपति जो बाइडेनको एक खालको कार्टुन बनाइ प्रदर्शन गरिएको छ । पेनिसिल्भेनियाभरि यस किसिमका १५ बिलबोर्डहरु राखिएका छन् । उक्त कार्टुनमा तालिवानको पोशाक प्रतिविम्बित हुने गरी बन्दुक बोकेको र ...

फ्रान्सद्वारा नेपाललाई ६६ लाख ७२ हजार बराबरका उपकरण प्रदान

काठमाडौं – फ्रान्स सरकारले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरूप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पार्टपुर्जा र उपकरण प्रदान गरेको छ । फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा ...

सिचुआनमा शक्तिशाली भूकम्प, तीनको मृत्यु, ६० घाइते

एजेन्सी – चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरू सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका ...

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच ‘ओकस’ सम्झौता, चीनले गर्यो निन्दा

स्रोतः बीबीसी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिका, बेलायत र अष्ट्रेलिया बीच अष्ट्रेलियालाई पहिलोपटक परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने सामर्थ बनाउने सम्झौता भएको छ । उक्त सम्झौतामा ...

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी – उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार संस्था योनहापका अनुसार दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफले यसको पुष्टि गरेका छन् । जापानका नौ सैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार ...

अफगानिस्तान कब्जा र सत्ता संरचनाको विषयलाई लिएर तालिवानी शीर्ष नेतृत्वबीच मतभेद

मुल्लाह अब्दुल गनी बरादर, फाइल तस्वीर अफगानिस्तान – सत्ताको विषयलाई लिएर अफगानिस्तानमा तालिवानी नेतृत्वबीच टकराव सुरु भएको सार्वजनिक भएको छ । तालिवानका सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच विवाद भएको थियो ...

राष्ट्रपतिको हत्यामा मुछिएपछि प्रधानमन्त्रीलाई देश छाड्न रोक

एजेन्सी – क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएपछि उनलाई देश छाड्न रोक लगाइएको छ । दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शङ्काको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका अन्तर्राष्ट्रिय ...