१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय

बन्दुकधारीहरुद्वारा मस्जिदमा आक्रमण, १९ उपासकको अपहरण,दुई जना घाइते

एजेन्सी – बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ । आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई ...

पश्चिम बङ्गालमा बम विष्फोट, कम्तीमा तीन जनाको मृत्यु, घटनाबारे अनुसन्धानको माग

भारत – भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल काङ्ग्रेसका नेता पनि परेका छन् । उनको ...

जाभा टापुमा ५ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी

क्वालालम्पुर– इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ ...

साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायताको आवश्यकता : संयुक्त राष्ट्रसङ्घ

नाइजेरिया – संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न ...

चिनियाँ पूर्वराष्ट्रपतिको निधन

फाइल तस्वीर । बेइजिङ — चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको आज बुधबार निधन भएको छ । पूर्व राष्ट्रपति जियाङको ९६ वर्षको उमेरमा निधन भएको हो । पूर्व राष्ट्रपति जियाङ गत अक्टोबरमा सम्पन्न पार्टीको २० औं ...

आक्रमणकारीद्वारा प्रहरी ट्रकलाई लक्षित गरि हमला, तीन जनाको मृत्यु, २३ घाइते

पाकिस्तान – इस्लामाबाद–पश्चिमी पाकिस्तानमा आत्मघाती आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएको एक अधिकारीले बताएका छन् । क्वेटा सहरमा पोलियो ...

अन्तरिक्ष स्टेसनतर्फ लागे चिनियाँ अन्तरिक्ष यात्रीहरु

फाइल तस्वीर चीन – तीन जना चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ लागेका छन् । नयाँ चालक दल मङलबार उत्तर–पश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ...

पाकिस्तानी तालिबानद्वारा सम्झौता भङ्ग, देशभर आक्रमण गर्न लडाकुलाई निर्देशन

फाइल तस्वीर कराँची – पाकिस्तानको तालिबानी समूहले गत जुन महिनामा त्यहाँको सरकारसँग गरेको युद्धविराम सम्झौता भङ्ग गरेको छ । पाकिस्तानी सरकारले दुई पक्षीय सम्झौता पालना गर्न आनकानी गरेको भन्दै तालिबानले जुनमा गरेको सम्झौताबाट आफू पछि ...

उरुम्कीको एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, नौ जना घाइते

आगलागी, साङ्केतिक तस्वीर । चीन – चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनको उरुम्कीमा भएको आगलागीमा नौ जना नागरिकसमेत घाइते भएका छन् । त्यहाँका सुरक्षा अधिकारीहरूले ...

क्वालालम्पुरमा ट्रान्जिट हुने नेपालीहरुलाई एउटा मात्रै विमानस्थल प्रयोग गर्न अनुरोध

दोहा – मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै विभिन्न देश जाने नेपाली नागरिकलाई एउटा मात्र विमानस्थल प्रयोग गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केलाईए) र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केलाईए–२ ...