२३ असोज २०७८, शनिबार
एजेन्सी – उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा आत्मघाती बम हमला हुँदा कम्तीमा ५० जना मारिएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । हमलामा एक सय जनाभन्दा बढी घाइते भएका छन् ...
२३ असोज २०७८, शनिबार
भारत – दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । सङ्घीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा ...
२१ असोज २०७८, बिहिबार
लन्डन– बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा ...
२१ असोज २०७८, बिहिबार
अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले दिएको जानकारी ...
२१ असोज २०७८, बिहिबार
जम्मु कश्मीर -भारतको कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । आज एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघिगत ...
२१ असोज २०७८, बिहिबार
पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा ...
२० असोज २०७८, बुधबार
बीबीसी – फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढावा दिने र प्रजातन्त्रलाई कमजोर बनाउने गरेको आरोप लगाएकी छन् । अमेरिकी सांसदसँगको छलफलका क्रममा ३७ वर्षकी फ्रान्सिस हाउगनले फेसबुक ...
१९ असोज २०७८, मङ्गलबार
उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न ताइवानले चीनलाई सुझाव दिएको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चेतावनी दिएको हो । चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा ...
१८ असोज २०७८, सोमबार
जापान – जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएक छ । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिनुभएको हो । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी ...
१८ असोज २०७८, सोमबार
इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका ८ जनाकै ज्यान गएको इटालीका ...