१० कार्तिक २०७८, बुधबार
अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षका बालबालिकालाई दिन सिफारिस गरेको हो । खाद्य तथा औषधिसम्बन्धी ...
१० कार्तिक २०७८, बुधबार
फाइल तस्वीर स्रोत ग्लोबल टाइम्सएजेन्सी – दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । तालिबानका प्रवक्ता ...
०९ कार्तिक २०७८, मङ्गलबार
सुडानमा सैन्य कूको विरोधमा प्रदर्शनमा उत्रेका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । गोली लागेर सात जनाको मृत्यु हुनुका साथै कम्तीमा १ सय ४० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ...
०९ कार्तिक २०७८, मङ्गलबार
एजेन्सी – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ । जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरूसँगको कुराकानीमा टर्कीका ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – तालिवान लडाकुले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि त्यहाँ बेलाबेलामा हिंसाका घटना घटिरहेका छन् । यसैक्रममा त्यहाँको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त भएको समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको उक्त ...
०८ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर चीन – आफ्नो देशको सीमा सुरक्षा बढाउन चीनले नयाँ कानुन ल्याएको छ । माचार संस्था रोयटर्सका अनुसार हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो। ...
०७ कार्तिक २०७८, आइतबार
टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश ...
०७ कार्तिक २०७८, आइतबार
बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन ...
०६ कार्तिक २०७८, शनिबार
एफपी –पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले ...
०४ कार्तिक २०७८, बिहिबार
विश्वका गरिब देशहरुको खोपमा पहुँच नभएका कारण कोरोना भाइरसको महामारी सन् २०२२ मा पनि कायम रहने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । गरिब देशहरुले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण ...