०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

अन्तर्राष्ट्रिय

रेल र बस ठोक्किँदा १८ जनाको मृत्यु, १९ जना घाइते

लखनउ –भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मङ्गलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका ...

रासायनिक फ्याक्ट्रीमा बिस्फोट हुँदा एकको मृत्यु चार बेपत्ता र १६ जना घाइते

बर्लिन– जर्मनीको लेभरकुजन शहरमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा भएको बिस्फोटमा परी कम्तिमा १६ जना घाइते भएका ...

केमिकल प्लान्ट बिस्फोट हुँदा एक जनाको मृत्यु, चार बेपत्ता

लेभरकुजन – जर्मनीको एक केमिकल (रसायन) प्लान्ट बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता रहेका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते ...

अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्रता दिंदै

काबुल– देशबाट विदेशी सेना बहिर्गमन हुनेक्रमसँगै अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्र बनाउन थालेका छन् । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले आफ्नो कब्जामा लिन गरेको प्रयास असफल भएको छ । यद्यपि, ...

चीन र अमेरिकाबीच शीत युद्ध चर्किदै, अमेरिकाले ‘राक्षसीकरण’ गरेको चीनको आरोप

बेइजिङ्ग– अमेरिकी राष्ट्रपति जो वाइडेनले सत्ता सम्हालेको केही महिना पछि अमेरिका र चीनबीच द्वन्द्व बढ्न थालेको छ । यसैबीच चीनले आफुमाथि अमेरिकाले दमनकारी नीति अपनाएको आरोप लगाएको छ । गत जनवरी २० तारिखदेखि अमेरिकी नेतृत्वमा ...

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा अहिलेसम्म ४१ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं – सन् २०१९ को डिसेम्बरको अन्तिम सातामा चीनको वुहान प्रान्तमा देखिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्वलाई नै थलापारेको छ । कोरोना भाइरसको सङक्रमणका कारण विश्वमा ४१ लाख ३६ हजार ५१८ जनाले ज्यान गुमाएका छन् ...

डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनीको दावी

वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशातिर उन्मुख भैरहेको टिप्पणी गरेका छन् । कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युदर बढ्दै गएको प्रति डा. एन्थोनीले यस्तो ...

अफगानिस्तामा वर्तमान सरकार नहटेसम्म शान्ति कायम नहुने तालिबानी प्रवक्ताको भनाइ सुहेल शाहीन

काबुल– अफगानिस्तानमा रहेका तालिवानी विद्रोहीले देशमा शान्ति स्थापनाको लागि राष्ट्रपति अशरफ घानीले पद त्याग्नु पर्ने र नयाँ सरकार गठन गर्नुपर्ने माग राखेका छन् । तालिवानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म ...

अफगानिस्तानमा तालिवादी विद्रोहीको कारण रात्रिकालीन कर्फ्यु जारी

काठमाडौं – अफगानिस्तानबाट विदेशी सेना फिर्ता गर्ने योजनासँगै तालिवानी विद्रोहीले आफ्नो कारवाहीलाई तिब्रता दिन थालेका छन् । त्यहाँ तालिवान आक्रमण नियन्त्रणका लागि अफगानी सरकारले ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ...

भारतमा कोरोना सङ्क्रमणबाट चार लाख १९ हजारको मृत्यु, एकै दिन थपिए ३५ हजारभन्दा सङ्क्रमित

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ३ सय ४२ कोरोना भाइरसको नयाँ ...