२७ पुष २०७९, बुधबार
जेनेभा — संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भन्नुभयो, ...
२७ पुष २०७९, बुधबार
पेरु– सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि पेरुमा एक जना प्रहरी अधिकृतलाई ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा पेरुमा ४७ जना मारिएका छन् । एक ...
२६ पुष २०७९, मङ्गलबार
बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, फाइल तस्वीर ढाका — चिनियाँ विदेशमन्त्री छिन कङ र आफ्ना बङ्गलादेशी समकक्षी एके अब्दुल मोमेनबीच मङ्गलबार बिहान संक्षिप्त भेटवार्ता भएको छ । अफ्रिकी मुलुकहरुको भ्रमणका क्रममा दुई समकक्षीबीच बङ्गलादेशको राजधानीमा ...
२६ पुष २०७९, मङ्गलबार
वासिङटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ...
२५ पुष २०७९, सोमबार
कायरो — इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ...
२४ पुष २०७९, आइतबार
एजेन्सी — मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा ...
२४ पुष २०७९, आइतबार
न्यूयोर्क — अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर ...
२२ पुष २०७९, शुक्रबार
एजेन्सी — टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा गर्न आग्रह गरेका छन् । ’राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा ...
२१ पुष २०७९, बिहिबार
भ्याटिकनसिटी — संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको अन्त्येष्टिमा भाग लिन सेन्ट पिटर स्क्वायरमा हजारौँको भीड लागेको छ । गत शनिबार ९५ वर्षको उमेरमा भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको हो । ...
२१ पुष २०७९, बिहिबार
नाब्लस, प्यालेस्टाइन – इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस शहरमा एक प्यालेस्टिनी बालकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो । आज बिहानै नाब्लसमा आक्रमणको क्रममा ...