२० बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय: अध्यक्ष प्रचण्ड ★   विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी ★   नीति तथा कार्यक्रमः बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास ★   सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   मोबाइल र टर्च चार्ज गरेको रु १० ! ★   छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन ★   माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित ★   दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न ★   रूपसे झरनामा पर्यटकीय पूर्वाधार ★   आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा ★   सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछः राष्ट्रपति पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँः अध्यक्ष दाहाल ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’

अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीद्वारा फेब्रुवरी ७ सम्ममा पदबाट राजीनामा दिने घोषणा

न्युजिल्याण्ड — न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । ...

बढ्दो चिसोसँगै निरन्तर हिमपातले कठ्याङ्ग्रिएर चार बालबालिकासहित पच्चीस जनाको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी ...

हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

किएभ — युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनका गृहमन्त्रीसहित सवार उक्त हेलिकप्टर दुर्घटना भएको हो । युक्रेन हेलिकप्टर दुर्घटना सो दुर्घटनामा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको ...

जगेडा सैनिकका रुपमा महिलालाई पनि सैन्य प्रशिक्षण दिने

फाइल तस्वीरताइवान — ताइवान सरकारले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था ...

सुरक्षा बलले गरेको कारबाहीमा चार जना आतङ्कवादीको मृत्यु

इस्लामावाद — देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले जनाएको हो । सुरक्षा बल र नागरिकमाथि ...

सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध

मेक्सिको — मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै मेक्सिको सूर्तिजन्य पदार्थविरुद्धको कठोर कानून लागू हुने देश बन्न पुगेको छ । सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानूनमा सुर्तीजन्य पदार्थको ...

गोशेनमा अन्धाधुन्ध गोलाबारी, ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

क्यालिफोर्निया — क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई ...

रुसी क्षेप्यास्त्र आक्रमणले तीस जनाको मृत्यु भएको पुष्टि

किभ — युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता ...

एक रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु, १२ बेपत्ता

बेइजिङ — चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक ...

नयाँ निर्वाचन र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन, कम्तीमा ४२ जनाको मृत्यु

लिमा — पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने ...