०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

अन्तर्राष्ट्रिय

युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच बढ्दो तनाव, अमेरिकी उप-विदेशमन्त्रीद्वारा रुसलाई चेतावनी

वासिंटन– युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच शीतयुद्ध चलिरहेको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध सुरधा गर्ने या मुटभेटको अवस्था सिर्जना गर्ने भन्ने एउटा विकल्प ...

७२ प्रतिशतले खोपको पूर्णमात्रा लगाइसक्दा पनि कोरोनाको आतङ्क कायमै

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमणदर ह्वात्तै बढिरहेका बेला डब्लूएचओले चेतावनी दिएको छ । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताएका छन् । जर्मनीमा अहिले ...

आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित दश जनाको मृत्यु, नौ घाइते

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर ...

एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु, ३२ को अवस्था गम्भीर

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा परी घाइते भएका अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर छ ...

छायो महामारीको तेस्रो लहर, थपिए एकै दिन एक लाख ८० हजार सङ्क्रमित

भारत – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ...

नेपाली श्रमिकलाई आइतबारदेखि बुस्टर डोज दिने

ओमान – ओमानमा रहेका विदेशी श्रमिकलाई कोरोना खोपको तेस्रो मात्रा दिइने भएको छ । त्यहाँस्थित नेपाली दूतावासले ओमान सरकारले दिन लागेको खोपसेवा लिन नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ । आउँदो आइतबार जनवरी ९ देखि १३ ...

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि १५ देखि १८ वर्षकालाई खोप लगाइँदै

काठमाडौं – भारत सरकारले १५ देखि १८ वर्ष उमेर समुहका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका ...

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तिब्रगतिमा फैलिंदै

नयाँदिल्ली— भारतमा एक हप्ताको अवधिमा कोरोना भाइरसको सङ्क्रम ह्वात्तै बढेको छ । भारतमा एक साताको अवधिमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच गुणाले वृद्धिभएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । त्यहाँको मन्त्रालयले जनाए अनुसार ...

युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच युद्धको सङ्केत

वासिङ्टन— युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढ्दै गएको छ । युक्रेनको विषयमा बिहीबारमात्रै अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलीफोन सम्वाद भएको थियो । अहिले अमेरिकी राष्ट्रपति बाइडेन र उनका ...

युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने पुटिनको चेतावनी

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने ...