०९ माघ २०७८, आइतबार
रुस र अमेरिकाबीच युक्रेनको विषयलाई लिएर तनाव बढिरहेको छ । यी दुई देशबीच तनाव कमगर्ने भन्दै हिजो अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच संवाद भएको थियो । युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति ...
०९ माघ २०७८, आइतबार
फाइल तस्वीरअङ्कारा – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा प्रत्यक्ष टेलिभिजन कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न टर्कीको अदालतले आदेश दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । कार्यक्रमको क्रममा लाइभ ...
०८ माघ २०७८, शनिबार
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी समपक्षी सर्गेइ लाभरेभबीच वार्ता भएको छ । यी दुई मन्त्रीबीच युक्रेनको विषयलाई लिएर आज वार्ता भएको हो । युक्रेनको विषयलाई लिएर पछिल्लो समय अमेरिका र रुसबीच तनाव बढिरहेको अवस्थामा ...
०७ माघ २०७८, शुक्रबार
फाइल तस्वीरनयाँदिल्ली– भारतमा एकैदिन झण्डै साढे ३ लाख जना कोरोना भाइरसबाट सङ्क्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २ सय ५४ ...
०६ माघ २०७८, बिहिबार
फाइल तस्वीर नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट एकै दिन तीन लाखभन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा सङ्क्रमण पुष्टि भएको ...
०५ माघ २०७८, बुधबार
नयाँदिल्ली– भारतले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण तीब्र बनेपछि भारतले यात्रुबाहक अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा रोक लगाएको हो । भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आमागी फेब्रुअरी २८ तारिखसम्मका लागि ...
०५ माघ २०७८, बुधबार
फाइल तस्वीरएजेन्सी – कोरोना महामारीले गर्दा विश्वको पर्यटन व्यवसाय नै धरासायी भएकोहुँदा पूर्ववत् अवस्थामा आउन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन सङ्गठनले बताएको छ ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिट्टै सर्ने भएकाले पर्यटनका गतिविधि पहिल्यैको ...
०२ माघ २०७८, आइतबार
नयाँदिल्ली— भारतमा एकैदिन ठूलो सङ्ख्यामा कोरोना भाइरसबाट धेरै मानिसहरु सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार दुईसय दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...
०२ माघ २०७८, आइतबार
टोंगा— प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ । सामाजिक सञ्जालमा ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – रामनाथ गोएनकादेखि गणेश शङ्कर विद्यार्थी सम्मान पाउने वरिष्ठ पत्रकार कमाल खानको लखनउमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र ...