२७ माघ २०७८, बिहिबार
महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन हुँदा पनि एसिया प्रशान्त क्षेत्रको व्यापार तीव्र रूपमा वृद्धि भएको छ । गत वर्ष कोभिड–१९ का कारण प्रतिबन्ध र आपूर्ति सञ्जालमा विभिन्न समस्याका बाबजुध गत वर्ष एसिया प्रशान्त ...
२६ माघ २०७८, बुधबार
नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६९ हजार ५ सय ४४ जना भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा सोमबार ६७ हजार ५ सय ९७ नयाँ सङ्क्रमित भेटिएका थिए । ...
२६ माघ २०७८, बुधबार
फाइल तस्वीरयुक्रेन– रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिंदै आएको बेला फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसले युक्रेनको सीमामा सङ्कट बढाउने काम नगर्ने आश्वासन दिएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यायुनलले पत्रकारहरुसँग भएको ...
२३ माघ २०७८, आइतबार
एजेन्सी एपीए – पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ ...
२३ माघ २०७८, आइतबार
प्रशिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था ...
२२ माघ २०७८, शनिबार
चीन – चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरुसँग उहाँले भेटवार्ता ...
२१ माघ २०७८, शुक्रबार
फाइल तस्वीररुस र युक्रेनबीच तनाव बढिरहेको बेला रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो । ...
२० माघ २०७८, बिहिबार
बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै ...
२० माघ २०७८, बिहिबार
फाइल तस्वीरअर्जेन्टिनामा मिसावट गरिएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...
१७ माघ २०७८, सोमबार
न्युयोर्क – युक्रेनको सीमामा रुसको सेना निर्माणका विषयमा छलफल गर्न संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार सार्वजनिक रुपमा बैठक गर्ने भएको छ । अमेरिकाले १५ सदस्यीय निकायको बैठकलाई रुसका लागि आफ्नो व्याख्या ...