१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

अन्तर्राष्ट्रिय

युक्रेनसँगको सङ्कट समाधान गर्न कूटनीतिक मार्गलाई प्राथमिकता दिन रुस तयार

फाइल तस्वीरयुक्रेन र रुसबीचको विवाद उत्कर्षमा पुगेको बेला यी दुई देशको सङ्कट समाधानका निम्ति कूटनीतिक मार्गलाई प्राथमिकता दिने विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सकारात्मक देखिएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र रुसी समकक्षी भ्लादिमिर ...

जन्ती बोकेको कार दुर्घटना हुँदा बेहुला बेहुलीसहित ९ जनाको मृत्यु

राजस्थान – भारतमा राजस्थानको कोटामा जन्ती बोकेको कार दुर्घटना हुँदा बेहुलाबेहुलीसहित ९ जनाको मृत्यु भएको छ । उक्त कार राजस्थानबाट मध्यप्रदेश जाँदै गर्दा दुर्घटना भइ नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच राजस्थान सरकारले ...

आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको छ : राष्ट्रपति जेलेन्स्की

फाइल तस्वीररुस र युक्रेनबीचको घटनाक्रमलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको आरोप लगाएका छन् । यद्यपि, आफुहरु भने त्यसको विरुद्ध कुनै जवाफ नदिने बताएका छन् । देशको पूर्वी क्षेत्रमा भन्दै ...

शक्तिशाली आँधीका कारण तीनको मृत्यु, सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द,जनजीवन प्रभावित

बेलायत – बेलायतमा तीन दशकयताकै हिजो शुक्रबार आएको ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय ...

हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य हुँदैन : अमेरिकी राजदूत बेरी

काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका र एमसीसी लक्षित हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य नहुने बताउनुभएको छ । राजदूत बेरीले आज एक ट्विट गर्दै अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो ...

बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...

रुसले युक्रेनमाथि कुनैपनि बेला आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपतिको दावी

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि अझै पनि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रपति बाइडेलले रुसले युक्रेनमाथि हमला गरे मानवीय मूल्य अति नै धेरै हुने भन्दै आक्रमण हुनसक्ने सम्भावना रहेको बताएका ...

सङ्गीतकार लाहिरीको निधन

काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...

कोरोना सङ्क्रमणको तेस्रो लहर विस्तारै ओरोलो लाग्दै, सङ्क्रमणसँगै घट्यो मृत्युदर

नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ९१ हजार ...

अष्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई युक्रेनमा छाड्न आग्रह

फाइल तस्वीरक्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । रुसले युक्रेनसँगको सीमा ...