१२ फागुन २०७९, शुक्रबार
बेइजिङ — चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरहोहोट — उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरइस्लामावाद — पाकिस्तानी प्रहरीले देशको उत्तरपश्चिमी लक्की मारवत जिल्लामा भएको मुठभेडमा छ जना आतङ्ककारीलाई मारेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएअनुसार प्रहरीको काउन्टर टेररिज्म विभागका कर्मचारीले बिहीबार बिहान उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरमनिला — फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरफैजाबाद — अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । प्रान्तको कोफाब जिल्लामा बुधबार गएको ...
११ फागुन २०७९, बिहिबार
जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ ...
११ फागुन २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर ताजकिस्तान — चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा विनाशकारी भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पको ...
१० फागुन २०७९, बुधबार
फाइल तस्वीरसोल — दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको हो । सन् २०२१ मा कुल ...
१० फागुन २०७९, बुधबार
फाइल तस्वीरवासिङ्टन — फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा ...
०९ फागुन २०७९, मङ्गलबार
तस्वीर- केटीएलए एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । अलमेडा ...