२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित ★   सवारीसाधन अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना ★   दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग ★   भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन ★   सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने ★   राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव ★   निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘सबै एकजुट भए मात्र विकास सम्भव छ’: मुख्यमन्त्री कँडेल ★   निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड ★   पानामाका पूर्व राष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण ★   आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा ★   आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो ★   एनएलजी इन्स्योरेन्सले ग¥यो सेयरधनीहरूलाई लाभांश दिने घोषणा ★   हत्या अभियोगमा एकजना पक्राउ ★   पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ★   राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

अन्तर्राष्ट्रिय

देश विकासका लागि युवालाई सक्रिय बनाइने

फाइल तस्वीरइस्लामवाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि ...

मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने ...

जापानले अमेरिकासँग चारसय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

टोकियो – जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट चारसय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो ...

टर्किएमा पुनः भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

साङ्के्तिक तस्वीर अङ्कारा — पूर्वी टर्किएमा सोमबार आएको ५ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा ...

आर्थिक मन्दीको प्रभाव, टोयोटा कम्पनीको कार विक्रीमा कमी

फाइल तस्वीर जापान — टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । ...

‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि इजरायल र प्यालेस्टाइन प्रतिनिधिबीच वार्ता

जोर्डन — इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् । यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई ...

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका

फाइल तस्वीर वासिङ्टन — रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ । युक्रेन युद्धको ...

नेभाडामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु

फाइल तस्वीर नेभाडा —अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना ...

मध्य मालीमा आक्रमण, तेह्र सर्वसाधारणको मृत्यु, अन्य तीन घाइते

माली — मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन्। बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी ...

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

किएभ — युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको हो । दोस्रो विश्वयुद्धपछि ...