०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं— हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शूरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा (८८४८.८६ मीटर) लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरपहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीर वाशिङ्टन– रुस र युक्रेनबीचको जारी युद्धलाई लिएर चीन र अमेरिकाबीच टेलिफोन सम्वाद हुने भएको छ । चिनिया राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा सम्वाद ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीर काठमाडौँ– चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्।चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरबेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरवासिङ्टन – अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी भनि घोषणा गरेको हो । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २,५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्च स्तरीय भेटघाट गर्दै हुनहुन्छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो ...
३० फागुन २०७८, सोमबार
फाइल तस्वीरनेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा ...