२२ फागुन २०७९, सोमबार
इस्लामावाद — पाकिस्तानमा गएको २४ घण्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई फरक सडक दुर्घटनामा ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरहेरात — अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफको अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको ...
२१ फागुन २०७९, आइतबार
नाइजेरिया — नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए । बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई ...
१९ फागुन २०७९, शुक्रबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गर्नुभएको छ । सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो वासिङ्टन भ्रमणले नेताहरूलाई ...
१९ फागुन २०७९, शुक्रबार
इस्लामावाद – दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश ...
१९ फागुन २०७९, शुक्रबार
मस्को — रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गर्नुभएको छ । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो । ‘वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, ...
१९ फागुन २०७९, शुक्रबार
लेबनान — दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले विश्वमा महिला समानता कायम गर्न र यसका लागि ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरब्यूनस आयर्स — अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरएथेन्स — मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी ...