११ जेठ २०७९, बुधबार
टेक्सास – अमेरिकाको टेक्सास राज्यमा एक बन्धुनकारीले जथाभावि गोली चलाउँदा १८ जना बालकालिका सहित २१ जनाको अकालमा ज्यान गएको छ । टेक्सास राज्यको युभाल्ड सहरमा इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा यस्तो विभत्स घटना घट्न ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीर फ्रान्स – फ्रान्सको उच्च पहाडमा एक पर्यटकीय विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि विमान दुर्घटना ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीर एजेन्सी – हालसम्म ‘जिरो कोभिड केस’ दाबी गर्दै आएको उत्तर कोरिया कोरोना भाइरसको चपेटामा गाँजिएको छ । कोरोना भाइरसको सङ्क्रमणले मुलुकलाई नै गाँज्न थालेपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सबै सहरमा ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीर रुस र युक्रेनको लडाईंले आगामी केही महिनादेखि विश्वमा खाद्य सङ्कट आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिव एन्टोनियो गुटेरेसले रुस र युक्रेनबीचको युद्धले विश्व खाद्य सङ्कटलाई थप बढाइदिएको ...
०४ जेठ २०७९, बुधबार
नयाँदिल्ली – भारतमा २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – भारतले नेपालका लागि नवीन श्रीवास्तवलाई नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपालका लागि भारतीय निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तवलाई भारतले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो ...
०१ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि सोमबार नेपाल आउनु हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लाग्नु भएको हो । डेढ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक ...
२७ बैशाख २०७९, मङ्गलबार
श्रीलङ्का – आर्थिक सङ्कटले समस्याग्रस्त बन्दै गएको श्रीलङ्कामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरु र सरकारी अधिकारीहरुलाई लक्ष बनाएका बताइएको छ । राजनीतिक तथा आर्थिक ...
१९ बैशाख २०७९, सोमबार
किभ – रुसी आक्रमणको शिकार बन्दै आएको यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बङ्करमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । यूक्रेनी र रुसी दुवै सैनिकको कब्जामा रहेको मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र ‘अजोन्वस्टल स्लिलवक्र्स’ क्षेत्रलाई पनि नागरिकहरुले ...
१६ बैशाख २०७९, शुक्रबार
भारत – भारतमा कोरोनाभाइरसले फेरि महामारीको रुप लिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समसामयिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३ सय ७७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा ...