२० बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन ★   माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित ★   दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न ★   रूपसे झरनामा पर्यटकीय पूर्वाधार ★   आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा ★   सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछः राष्ट्रपति पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँः अध्यक्ष दाहाल ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

अन्तर्राष्ट्रिय

सुमात्रा टापुको तटीय क्षेत्रमा ६ दशमलव ० म्याग्निच्युडको शक्तिशाली भूकम्प

जकार्ता– इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको ...

हतियार बिक्री बढाउने लक्ष्यका साथ कोरियाली राष्ट्रपति युएई भ्रमणमा

एजेन्सी —दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उहाँको भव्य स्वागत भएको छ । भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी ...

रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्यका लागि वार्ताको प्रयास गर्न चीनको आग्रह

फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्नुभएको छ । रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको ...

अमेरिकामा आँधीका कारण नौ जनाको मृत्यु

फाइल तस्वीरअलाबा — अमेरिकाको अलाबामा राज्यमा आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर–घरै पुगेर मृतक र घाइतेहरूको खोजी ...

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिका र जापानले सुरक्षा रणनीति थप बलियो बनाउने

फाइल तस्वीरह्वाइट हाउस– अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच भेटवार्ता भएको छ । इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु ...

सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

कङ्गो— सशस्त्र समूहले कङ्गोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ ।कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक ...

पाकिस्तान र युएईबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल

इस्लामावाद — पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँगको भेटमा सबै तहमा विद्यमान द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको ...

चट्याङ लागेर ६३ जनाको मृत्यु

फाइल तस्वीर नोमपेन्ह– कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या ...

सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै, ज्युँदै जलाएर प्रहरी अधिकृतको हत्या

एजेन्सी — पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । एक ...

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु ४० जनाभन्दा धेरै घाइते

फाइल तस्वीर काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी कम्तिमा २० जना नागरिकको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ । विदेश मन्त्रालय नजिक भएको उक्त विस्फोटमा परी ...