०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

अन्तर्राष्ट्रिय

अज्ञात बन्दूकधारीहरुद्वारा तालिवानमाथि हमला, चारको मृत्यु

अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिवान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको ...

संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने माग

विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा ...

राष्ट्रपति बोल्सोनारोको विरोधमा विशाल जनप्रदर्शन

बीबीसी – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् । पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । ...

लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...

चीनका ३८ लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा दुई पटक गस्ती गरेको ताइवानको आरोप

ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार ३८ वटा लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा दुई पटक गस्ती गरेको ...

अलकायदाका वरिष्ठ नेता ड्रोन हमलामा मारिएको पुष्टि

अमेरिकी विदेश विभागले अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र ...

उत्तर कोरियाद्वारा नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण

उत्तर कोरियाले आज बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको ...

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

काठमाडौं – इथियोपियाले संयुक्त राष्ट्र सङ्घका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र सङ्घका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन ...

दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि उत्तर कोरिया हटलाइन सेवा सुरु गर्न तयार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । किमले दक्षिण कोरियासँग शान्तिपूर्ण सम्बन्ध विकसित गर्न हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको ...

इक्वेडरको जेलमा भिडन्त, एक सय भन्दा बढीको मृत्यु

इक्वेडरको जेलमा दुई विरोधी समूहबीच भएको भिडन्तमा एक सय जनाभन्दा बढीको ज्यान गएको छ । सरकारी अधिकारीहरुका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरैको ज्यान गएको हो । गत मङ्गलबार ...