२८ भदौ २०७८, सोमबार
बीबीसी – अफगानिस्तानको तालिवान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध ...
२८ भदौ २०७८, सोमबार
काठमाडौं – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो ...
२७ भदौ २०७८, आइतबार
एजेन्सी – पेरु क्रान्तिका नेता अभिमाइन गुजमान ‘गोन्जालो’को निधन भएको छ । पेरुको क्रान्तिकारी समूह साइनिङ पाथका संस्थापक उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि आतङ्कवाद र ...
२६ भदौ २०७८, शनिबार
तस्वीर: एएफपी । काबुल— तालिवानले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाए पछि आफ्नो सत्ता विरुद्ध अभिव्यक्ति दिनेहरु माथि हिंसात्मक कारवाहीमा उत्रेको छ । पछिल्ला दिनमा अफगानिस्तानको राजधानी काबुलसहित देशका विभिन्न ठाउँमा तालिवानविरोधी प्रदर्शन भइरहेका छन् ।तालिवानले नागरिकहरुमाथि ...
२३ भदौ २०७८, बुधबार
रोयटर्स मेक्सिको – मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो । अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर ...
२३ भदौ २०७८, बुधबार
भियतनामका एक युवकलाई कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएका नियम उल्लङ्घन गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । भियतनामको एक अदालतले कोरोना भाइरसको सङ्क्रमण फैलाएको आरोपमा वान ट्री नाम गरेका ती व्यक्तिलाई ...
२३ भदौ २०७८, बुधबार
काबुल – तालिवानी लडाकुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तीन सातापछि अन्तरिम सरकारको घोषणा गरको छ । हिजो मङ्गलबार साँझ तालिवानी संस्थापक एक सदस्य मोहम्मद हसन अखुँदको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको तालिवानी प्रवक्ता जबिउल्लाह मुजाहिदले ...
२२ भदौ २०७८, मङ्गलबार
म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको । १ फेब्रुअरीमा सेनाले कु गर्दै शासनसत्ता आफ्नो हातमा लिएको थियो । सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का ...
२१ भदौ २०७८, सोमबार
बीबीसी – अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दावी गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिएका ...
२१ भदौ २०७८, सोमबार
फाइल तस्वीर : बीबीसी पन्जशिर – अमेरिकी गठबन्धनको सैन्यदस्ताले अफगानिस्तान छोडेपछि त्यहाँको अवस्था गृहयुद्धतिर उन्मुख भएको छ । पन्जशिर उपत्यकामा तालिवान प्रतिरोधी मोर्चा र तालिवान लडाकुहरुबीच भीषण युद्ध चलिरहेको छ । यसैक्रममा प्रतिरोधी मोर्चाका नेता ...