२० भदौ २०७८, आइतबार
काबुल – अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । तालिबान र स्थानीय विद्रोहीबीच ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरकाबुल — तालिवानले पञ्जशीर कब्जामा लिएको खबर आए लगत्तै काबुलको आकाशमा उत्सव मनाउन गरिएको गोलि प्रहार हुँदा केही मानिस हताहत भएका र केही घाइते भएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि देशको ...
१८ भदौ २०७८, शुक्रबार
फाइल तस्वीरवासिङ्टन–अमेरिकाको उत्तर–पूर्वी भागमा आएको भलबाढी र आँधी परी ४१ जनाको ज्यान गएको छ । यो घटना अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा भएको घटना हो । बाढी र आघीमा परी न्यू जर्सीमा कम्तिमा २३ जना, न्यूयोर्क ...
१७ भदौ २०७८, बिहिबार
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमाी इतिहास बनाएका इरानी फुटबलर अली दाइको कीर्तिमानलाई उछिन्दै पोर्चुगाली टिमका क्याप्टेन ३६ वर्षीय क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् । ...
१६ भदौ २०७८, बुधबार
टोकियो – जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो ...
१६ भदौ २०७८, बुधबार
भारतको उत्तर प्रदेश सरकारले आज बुधबारदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरू खुलाउने निर्णय गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उत्तर प्रदेश सरकारले आजदेखि कोरोना सङ्क्रमणको जोखिमबाट बच्न आवश्यक उपायहरू अपनाउँदै कक्षा १ देखि ५ सम्मका ...
१६ भदौ २०७८, बुधबार
काबुल – अफगानिस्ताको दुई दशक लामो द्वन्द्वमा रुमलिएको विश्व शक्तिराष्ट्र अमेरिका खरबौं डलर खर्चेर पनि आफ्नो उद्देश्य प्राप्ति गर्न नसकि अफगानिस्ताबाट हटेको छ । विश्व भू–राजनीतिमा आफुलाई शक्तिशाली बैभव देखाउँर्दै आएको अमेरिकाले बाह्यदेशमा गरेको हस्तक्षेपबाट ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं — अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुङ्ग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल ...
१५ भदौ २०७८, मङ्गलबार
अफगानिस्तान छोड्दै अमेरिकी सेना । फाइल तस्वीर काबुल – औपचारिक रुपमा युद्धको अन्त्य भएको भन्दै आजदेखि युद्ध अमेरिका अफगानिस्तान छाड्ने भएको छ । अफगानिस्तानमा दुई दशक लामो जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाउँदै अमेरिकाले ...
१४ भदौ २०७८, सोमबार
तस्वीर बीबीसी काबुल– अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पु¥याइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पु¥याइएको जानकारी ...