०१ भदौ २०७८, मङ्गलबार
काबुल– सार्क सदस्य राष्ट्र अफगानिस्तानको सत्ता परिवर्तनले त्यहाँका नागरिकहरुमा एक खालको त्रास फैलिएको छ । तालिवान लडाकुले देशको ग्रामीण क्षेत्रहुँर्दै प्रान्तीय शहर र देशकै राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँका नागरिकहरु भय र त्रासले देश होडेर ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – पछिल्लो समय अफगानिस्तानमा भइरहेको घटनापछि त्यहाँ रहेका १ सय ३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । ...
३२ साउन २०७८, सोमबार
सिड्नी – अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कोरोना महामारीले एकै दिन ७ जनाको मृत्यु भएको छ । कोरोना महामारीले सिड्नीमा एकै दिन यसअघि यतिधेरैको ज्यान गएको थिएन । कोरोना सङ्क्रमित र मृतकको संख्या बढेसँगै अर्को ...
३२ साउन २०७८, सोमबार
तस्बिर: एपी, रोयटर्स काबुल— तालिवान लडाकुहरुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको पछि कसैसँग कुनै प्रतिशोधको भावनाले बदला नलिने जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसँगको सम्बादमा तालिवानी नेता एवं प्रवक्ता सुहैल शाहीनले अफगानिस्तान र खासगरी काबुलका ...
३२ साउन २०७८, सोमबार
अल जजिरा फाइल फोटो काबुल– भूपरिवेष्टित देश अफगानिस्तानमा सत्ता परिवर्तन हुने देखिएको छ । अतिवादी कट्टर मुस्लिम तालिवानी विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि सत्ता परिवर्तन हुन लागेको हो । दुई दशक पछि अफगानिस्तानमा पुनः तालिवानले ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काटमाठौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा भारतीय समकक्षी मोदीलाई ‘मेन्सन’ गरी आज बधाई तथा शुभकामना ...
३१ साउन २०७८, आइतबार
काबुल– अफगानिस्तानमा विद्रोही तालिवानले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने क्रममा रणनीतिक रुपमा महत्वपूर्ण मानिएको जलालावाद पनि आज बिहान आफ्नो नियन्त्रणमा लिएको छ । जलालावाद शहरलाई विना युद्ध आफ्नो नियन्त्रणमा लिन सफल भएको बताइएको छ । ...
३१ साउन २०७८, आइतबार
तस्बिर ः एफपिकाबुल– देशको उत्तरी क्षेत्रमा रहेको मुख्य शहर मजार–ए–शरीफलाई तालिवान लडाकुहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् । अफगानी सरकार गत दश दिनदेखि देशको मुख्य शहरहरुमा आफ्नो पकड गुमाउँदै गएको छ । तालिवानी लडाकुहरुले ...
३१ साउन २०७८, आइतबार
हाइटीमा हिजो शनिबार ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १ सय ६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको ...
२९ साउन २०७८, शुक्रबार
फाइल तस्बिर – रोयटर्स काबुल– अफगानिस्तानमा पछिल्लो एक हप्तादेखि तालिवान विद्रोहीहरुले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै जाँदा मुख्य प्रान्तीय दशवटा शहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएको तालिवान लडाकुले पछिल्ला दिनमा ...