०५ पुष २०७८, सोमबार
डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...
०४ पुष २०७८, आइतबार
आईएनए – मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार भएको इराकी समाचार एजेन्सीले जनाएको छ । एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C–RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट ...
०४ पुष २०७८, आइतबार
पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा ...
०४ पुष २०७८, आइतबार
काठमाडौं– नेदरल्याण्ड्स सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमणको खतरा बढेको भन्दै लकडाउन गर्ने भएको छ । नजिकिँदै गरेको क्रिसमसको समयमा मानिसहरुको ठूलो भिड हुने हुँदा ‘ओमिक्रोन’ को सङ्क्रमण बढ्न सक्ने भन्दै नेदरल्याण्ड्सले लकडाउन ...
०२ पुष २०७८, शुक्रबार
संयुक्त राष्ट्रसङ्घ – दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गत मे यता देशका करिब ८ ...
०२ पुष २०७८, शुक्रबार
सिन्ह्वा – जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन् । जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको ...
०२ पुष २०७८, शुक्रबार
मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । ...
०२ पुष २०७८, शुक्रबार
प्योङयोङ – उत्तर कोरियामा किम जोङ उनको शासनकालको उदय भएको एक दशक पूरा भएको छ । यसबीचमा उत्तर कोरियाले हात हतियार उत्पादनमा विशेष जोड दिंदै आएको छ । पहिलेभन्दा धेरै हतियार भण्डारण गरेको छ । ...
०१ पुष २०७८, बिहिबार
डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक ...
०१ पुष २०७८, बिहिबार
एजेन्सी – पछिल्लो समय बेलायतमा कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक सङ्क्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६ सय १० जना नयाँ सङ्क्रमित थपिएका ...