०९ माघ २०७९, सोमबार
फाइल तस्वीरलिबिया — लिबियाको आर्थिक दुरावस्थाप्रति चिन्ता प्रकट गर्दैै सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक अवस्था ...
०९ माघ २०७९, सोमबार
क्यालिफोर्निया— अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा पाँच जना ...
०८ माघ २०७९, आइतबार
वासिङ्टन — सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ...
०८ माघ २०७९, आइतबार
रामल्लाह — वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका ...
०८ माघ २०७९, आइतबार
टोकियो — जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरटोकियो – जापान सरकारले चिनियाँ नागरिकका लागि प्रवेशाज्ञा दिने भएको छ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको हो । चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड–१९ ...
०८ माघ २०७९, आइतबार
बेइजिङ– तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ । मङ्गलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमा यात्रारत यात्रु तथा सवारी ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीर अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ । राष्ट्रिय प्रसारक आरटीबीका ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीर, साङ्केतिक तस्वीरइस्लामावाद — गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरलण्डन— बेलायतका प्रधानमन्त्री ऋृषि सुनकलाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार गुडिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रहरीले जरिवाना तिर्न कारवाही गरेको हो । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर ...