२६ माघ २०७९, बिहिबार
टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब ...
२५ माघ २०७९, बुधबार
टर्कीको विनासकारी भूकम्प, फाइल तस्वीर सोमबार बिहान टर्कीको दक्षिणी र छिमेकी सिरियामा भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसारहालसम्म टर्कीमा सात हजार एक सय आठ ...
२५ माघ २०७९, बुधबार
सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर नाब्लस — इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर अदना (टर्कीए) — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरसोल— दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा ज्यान ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरटर्की — टर्कीमा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङख्या चार हजारभन्दा बढी पुगेको छ । बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिक ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पका कारण ...
२३ माघ २०७९, सोमबार
साङ्केतिक तस्वीरअनकारा — टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएर हो । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर ...
२२ माघ २०७९, आइतबार
अङ्कारा — टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आज भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो ...
२२ माघ २०७९, आइतबार
ब्राजिल — ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको ...