१० फागुन २०७९, बुधबार
फाइल तस्वीरवासिङ्टन — फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा ...
०९ फागुन २०७९, मङ्गलबार
तस्वीर- केटीएलए एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । अलमेडा ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरवासिङ्टन — अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा ...
०९ फागुन २०७९, मङ्गलबार
टर्कीए — टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको हताय प्रान्तमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको ...
०८ फागुन २०७९, सोमबार
जाकार्ता — इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य ...
०८ फागुन २०७९, सोमबार
पेरिस — अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख ...
०८ फागुन २०७९, सोमबार
वासिङ्टन — हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । आज ...
०८ फागुन २०७९, सोमबार
ब्राजिल — ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका ...
०८ फागुन २०७९, सोमबार
फाइल तस्वीर वासिङ्टन — अमेरिकाले भूकम्पको चपेटामा परेको राष्ट्र टर्किएलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने भएको छ । फेब्रुअरी ६ तारिखका दिन एकाबिहानै गएको भूकम्पका कारण टर्किए र सिरियामा गरी अहिलेसम्म ४४ ...
०७ फागुन २०७९, आइतबार
इजरायल — इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन ...