१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसिड्नी — यहाँ एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसोल — प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरक्वालालम्पुर — मलेसियामा फेरि भीषण बाढी आउनाले गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरमनिला — मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । कर्णेल ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरनयाँ दिल्ली — शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र अमेरिका–चीन तनावका कारण जी ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदुबई — युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरहेरात — अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र ...
१७ फागुन २०७९, बुधबार
सोमालिया — राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि ...
१७ फागुन २०७९, बुधबार
ग्रीस — ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । मङ्गलबार साँझ उत्तरी ग्रीसमा दुर्घटनाको भएको हो। दुर्घटनास्थलमा ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकतम सहयोगीका रुपमा चिनिने बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा चीन पुग्नुभएको छ । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति लुकासेन्को चीनको भ्रमणमा जानुभएको हो । युक्रेन ...