२८ असोज २०७९, शुक्रबार
वाशिङ्गटन डिसी – अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । ...
२७ असोज २०७९, बिहिबार
उत्तरकोरिया – उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर किभ – युक्रेनमा रुसले गरेको पछिल्लो सैन्य कारवाहीमा ७ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चा नजिक भएको उक्त आक्रमणमा परी अन्य ८ जना नागरिक घाइते भएको त्यहाँका क्षेत्रीय गभर्नरलाई ...
२७ असोज २०७९, बिहिबार
न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस ...
२७ असोज २०७९, बिहिबार
किभ – युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर सोल – दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार ५३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो ...
२६ असोज २०७९, बुधबार
एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि ...
२६ असोज २०७९, बुधबार
युक्रेन – युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ । ‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको ...
२६ असोज २०७९, बुधबार
एजेन्सी – विश्वकै पाका राजनीतिज्ञमध्ये एक महाथिर मोहम्मद मलेसियाको आम चुनावमा फेरि उठ्ने भएका छन् । जबकि उनी ९७ वर्ष पुगिसकेका छन् । महाथिर दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो पटक प्रधानमन्त्री बनेपछि उनी ...
२४ असोज २०७९, सोमबार
एजेन्सी – मलेसियामा संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० ...