०२ असोज २०७९, आइतबार
एजेन्सी – अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटा विमानमा दुई जना र अर्को विमानमा एक जना सवार थिए । दुवै ...
०२ असोज २०७९, आइतबार
प्रतिकात्मक तस्वीरताइपेय – ताइवानमा शक्तिशाली भूकम्प आएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ( युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० ...
२८ भदौ २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी ...
२७ भदौ २०७९, सोमबार
एजेन्सी – अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ...
२७ भदौ २०७९, सोमबार
एजेन्सी – ट्युनिसियाको तटमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुङ्गा डुबेपछि १४ जनाको उद्धार गरेको छ ...
२६ भदौ २०७९, आइतबार
एजेन्सी – पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । ...
२६ भदौ २०७९, आइतबार
काबुल – अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका ...
२४ भदौ २०७९, शुक्रबार
एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको ...
२३ भदौ २०७९, बिहिबार
एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर सिउल – दक्षिण कोरियामा आएको हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ । त्यहाँको एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति ...