०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड

अन्तर्राष्ट्रिय

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु

कराँची — आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको हो । गुलसन–ए–सुरजानीस्थित पेट्रोल ...

मण्डले क्षेत्रबाट ठूलो परिमाणमा हेरोइन बरामद, आशङ्कामा पाँच संदिग्ध व्यक्ति पक्राउ

याङ्गुन — म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको विवरण अनुसार अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको हो । गोप्य ...

कर्नाटकको विधानसभा निर्वाचनमा काङग्रेस आईलाई स्पष्ट बहुमत भाजपालाई ठूलो क्षति

फाइल तस्वीरः काङ्ग्रेस आईका नेता, राहुल गान्धी ।कर्नाटक — भारतको कर्नाटक राज्यमा भएको विधानसभाको निर्वाचनमा भारतीय राष्ट्रिय काङग्रेस पार्टी (काङ्ग्रेस आई) ले बहुमत प्राप्त गरेको छ । भारतीय राजनीतिमा खस्कंदै गएको काङ्ग्रेस आईलाई कर्नाटक राज्यको ...

युक्रेनद्वारा गुमेको बखमुत वरपर २ किलोमिटरसम्म पुनः दावी

कीभ — युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ। शत्रुले जनशक्तिको ठूलो क्षति ...

सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

इस्लामावाद — पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । ...

गोल्डेन टेम्पल नजिक विस्फोट, विस्फोट गराएको आशङ्कामा पाँच जना पक्राउ

साङ्केतिक तस्वीरअमृतसर — भारतको अमृतसरस्थित गोल्डेन टेम्पल नजिक विस्फोट गराइएको छ । आज बिहीबार बिहान गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिक विस्फोट भएको हो । उक्त विस्पोट गराइएको आशङ्का गरिएका पाँच ...

पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर, ५० लाख डलर जरिवाना तिर्नुपर्ने

न्युयोर्क — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । अदालतले ट्रम्पलाई दोषी ...

पूर्वप्रधानमन्त्री खान उच्च अदालत बाहिरबाट पक्राउ

इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको समाचार माध्यमहरुले जनाएका छन् । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको ...

विस्फोटमा परी अफगानिस्तानमा बालबालिकाको मृत्यु

साङ्केतिक फाइल तस्वीरकान्दाहार – अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा हिजो भएको एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले बताएका छन् । विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार ...

चार महिनामा मात्रै २ सय ७ गोलीकाण्ड

वाशिङ्टन — सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको अन्तर्रािष्ट्रय समाचार सञ्चार माध्यमहरुले जनाएको छ । सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ । अमेरिकामा सामूहिक ...