११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी

अन्तर्राष्ट्रिय

उत्तरकोरियाले ग¥यो लामो दूरीका दुई क्षेप्यास्त्र परीक्षण

उत्तरकोरिया – उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । ...

युक्रेनमाथि रुसी आक्रमण जारी, पछिल्लो आक्रमणमा सात जनाको मृत्यु, आठ घाइते

फाइल तस्वीर किभ – युक्रेनमा रुसले गरेको पछिल्लो सैन्य कारवाहीमा ७ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चा नजिक भएको उक्त आक्रमणमा परी अन्य ८ जना नागरिक घाइते भएको त्यहाँका क्षेत्रीय गभर्नरलाई ...

मंकीपक्स सङ्क्रमितको संख्या ७० हजार नाघ्यो : डब्लूएचओ

न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस ...

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

किभ – युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक ...

बढ्न थाल्यो कोरोना सङ्क्रमितको सङ्ख्या, दैनिक ३० हजारभन्दा बढीमा सङ्क्रमण

फाइल तस्वीर सोल – दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार ५३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो ...

नौसेनाको लडाकु विमान दुर्घटना, दुर्घटनाग्रस्त विमानको पाइलट सुरक्षित

एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि ...

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

युक्रेन – युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ । ‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको ...

९७ वर्षको उमेरमा फेरि चुनाव लड्दै महाथिर

एजेन्सी – विश्वकै पाका राजनीतिज्ञमध्ये एक महाथिर मोहम्मद मलेसियाको आम चुनावमा फेरि उठ्ने भएका छन् । जबकि उनी ९७ वर्ष पुगिसकेका छन् । महाथिर दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो पटक प्रधानमन्त्री बनेपछि उनी ...

प्रधानमन्त्री इस्माइलद्वारा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

एजेन्सी – मलेसियामा संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० ...

पहिरोमा पुरिएर कम्तीमा २२ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

काराकस – मध्य भेनेजुएलामा पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च ...