०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

अन्तर्राष्ट्रिय

नागानोमा एक संदिग्ध पुरुषबाट तीन जनाको हत्या

फाइल तस्वीरटोकियो — जापानको नागानोमा एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । छन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा एक महिला र ...

हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

जोहानेसबर्ग — दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ ...

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

फाइल तस्वीरबोगोटा — दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले ...

घरबाट निस्कँदै गरेका पत्रकारको गोली हानी हत्या

साङ्केतिक तस्वीरमेक्सिको — मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उहाँले दशकौंसम्म विभिन्न ...

तेहुआकान शहरमा ६९ वर्षीय पत्रकारको गोली हानी हत्या

मेक्सिको — मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उहाँले दशकौंसम्म विभिन्न ...

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, “लामो समयदेखि सशस्त्र ...

आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिए

इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका ...

सशस्त्र समूहसँगको भिडन्तमा छ जना सीमा सुरक्षाकर्मीको मृत्यु

तेहरान — दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आईतबार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम ...

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

काबुल — अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी ...

रुसमाथि कडा प्रतिबन्ध लगाउने जी–सेभेनको शिखर सम्मेलनको निर्णय

फाइल तस्वीरः जी–सेभेनको शिखर सम्मेलनमा उपस्थित नेताहरु ।हिरोसिमा — जापानमा भइरहेको जी–सेभेनका नेताहरुको शिखर सम्मेलनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने भएको छ । जापानको हिरोसिमामा जारी जी–सेभेनको शिखर सम्मेलनले गतवर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमाथि ...